काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा अमेरिकाले दिएको २०८ रनको लक्ष्य पन्छाइरहेको नेपाललाई तेस्रो झड्का लागेको छ।
तेस्रो विकेटको रुपमा नेपालले कप्तान रोहितकुमार पौडेललाई व्यक्तिगत १६ रनमा गुमायो।
नेपालले २७ ओभरमा ३ विकेटको क्षतीमा १२२ रन बनाएको छ।