बजेटप्रति एमाले सांसद थापाको प्रश्न: ठालुहरुको बैठक मान्य हुन्छ? - Chaitanya News
  • 2026-05-02
  • 17:40:27
  • शनिबार,बैशाख १९, २०८३
  • बजेटप्रति एमाले सांसद थापाको प्रश्न: ठालुहरुको बैठक मान्य हुन्छ?

    बजेटप्रति एमाले सांसद थापाको प्रश्न: ठालुहरुको बैठक मान्य हुन्छ?

    काठमाडौं– एमालेका सांसद सूर्य थापाले बजेटप्रति असन्तृष्टि जनाउँदै बालुवाटारमा बसेको ठालुहरुको बैठक मान्य हुन्छ भन्दै प्रश्न गरेका छन्।

    मङ्गलबारको प्रतिनिधिसभा बैठकमा सांसद थापाले बजेटप्रति असन्तृष्टि जनाउँदै बालुवाटारमा बसेको ठालुहरुको बैठक मान्य हुन्छ भन्दै प्रश्न गरेका हुन्।

    उनले भने, ‘बजेट मिलाउनेगरी अर्थमन्त्रीलाई निर्देशित गरिएको भन्ने आएका छन्। बजेट मिलाउनेगरी पारित गर्ने सहमति गरिएको भन्नु कुरा आएको छ। सांसदहरुको प्रश्नमा एक रुपैयाँ यताउति गर्न नपाइने सरकार ढल्नेरु खर्च कटौति प्रस्ताव पारित भयो भने सरकार ढल्छ। बालुवाटारमा बसेर ठालुहरुको बैठक मान्य हुन्छ।’