काठमाडौँ — लामो समयसम्म कार्यालयमा अनुपस्थित रहेको तथा स्वीकृतिबिना बिदामा बसेको भन्दै पूर्वाधार विकास मन्त्रालयले सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ । मन्त्रालयले आज सूचना जारी गर्दै नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका सात जना इन्जिनियरमाथि कारबाही गरिएको जनाएको हो । सेवाबाट हटाइएकामा पुजन न्यौपाने, सृष्टि भुषाल,…