कर्णाली प्रदेश बजेट : ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन - Chaitanya News
  • 2026-05-02
  • 16:33:07
  • शनिबार,बैशाख १९, २०८३
  • कर्णाली प्रदेश बजेट : ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन

    कर्णाली प्रदेश बजेट : ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन

    सुर्खेत– कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ को लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरेको छ। शुक्रबार प्रदेश सरकारका अर्थमन्त्रीले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट विनियोजन गरेका हुन्।

    यस्तै चालूतर्फ ९ अर्ब २० लाख २४ हजार र पुँजीगततर्फ १९ अर्ब ९७ करोडठ ७२ लाख ४३ हजार बजेट विनियोजन गरिएको छ। बजेटमा स्थानीय तहको वित्तिय हस्तान्तरणमार्फत ४ अर्ब ८० करोड ४ लाख ४० हजार विनियोजन गरिएको छ।