मधेस प्रदेश सरकारको बजेट शुक्रबार साँझ ५ बजे प्रस्तुत हुने - Chaitanya News
  • 2026-07-10
  • 11:16:29
  • शुक्रबार,आषाढ २६, २०८३
  • मधेस प्रदेश सरकारको बजेट शुक्रबार साँझ ५ बजे प्रस्तुत हुने

    मधेस प्रदेश सरकारको बजेट शुक्रबार साँझ ५ बजे प्रस्तुत हुने

    जनकपुरधाम– मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट शुक्रबार साँझ ५ बजे प्रस्तुत हुने भएको छ। अर्थमन्त्री संजयकुमार यादवले शुक्रबार साँझ ५ बजे प्रस्तुत गर्ने तयारी छ।

    अर्थ मन्त्रालयले अगामी आ।व। २०८०–८१ को बजेट वक्तव्यका लागि प्रदेशसभामा पत्र पठाएकोमा सभामुख रामचन्द्र मण्डलले सो पत्र पढेर प्रदेशसभामा जानकारी गराएका हुन्।