Chaitanyakhabar
काठमाडौँ– सिटिजन्स बैंककी संचालक सीता कार्कीको राजिनामा स्वीकृत भएको छ।
बैंकको जेठ ३० गते बसेको संचालक समितिको ४१९ औँ बैठकले कार्कीको राजिनामा स्वीकृत गरेको हो। उनको राजिनामा जेठ ३० गतेदेखि लागु हुने गरी स्वीकृत गरेको हो।
विज्ञान कथा: कल्पनाको क्षितिजदेखि वैज्ञानिक यथार्थसम्म
‘टनेल रेस्क्युमा काम भइरहेको छ, प्रगति हुन सकेको छैन’ : परराष्ट्र मन्त्रालय
बाढीपछि विद्यालय र स्वास्थ्य संस्था पुनः सञ्चालन चुनौतीपूर्ण, हजारौँ बालबालिका प्रभावित
रसुवा बाढी अपडेट : ३ हजार ९१६ अझै सम्पर्कविहीन, मृतकको संख्या १ हजार ३ पुग्यो
तोमनाथ उप्रेती: विज्ञान कथा आधुनिक साहित्यको एउटा विशिष्ट विधा हो। यसले विज्ञान, प्रविधि, कल्पना र भविष्यबोधलाई एउटै कथात्मक संरचनामा संयोजन गर्छ। यसको केन्द्रमा केवल अन्तरिक्ष, यन्त्रमानव, समययात्रा वा बाह्य ग्रहका जीव हुँदैनन्। यसको वास्तविक केन्द्र मानव जीवन हो। विज्ञानले मानिसको अस्तित्वलाई कसरी परिवर्तन गर्छ भन्ने प्रश्न यसको मूल सरोकार हो। त्यसैले विज्ञान कथा मनोरञ्जनको विधा…
काठमाडौँ– रसुवा बाढीका कारण जलविद्युत आयोजनाको सुरुङ (टनेल) मा फसेकाको उद्धारमा प्रगति हुन नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। आज (मंगलबार) परराष्ट्र मन्त्रालयले मंगलवार पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले टनेल रेक्स्युमा प्रगति हुन नसकेको बताएका हुन् । उनकाअनुसार टनेल रेस्क्यूको लागि नेपाली टोलीसँगै भारत र चीनबाट आएका टनेल विशेषज्ञहरूले काम गरिरहेका छन्। उद्धार टोलीले…
काठमाडौँ– भदौ १० गते रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा आएको विनाशकारी बाढीले सडक, पुल र घरबस्तीमा मात्र क्षति पुर्याएको छैन, स्थानीय तहमा स्वास्थ्य सेवा र बालबालिकाको शिक्षासमेत गम्भीर रूपमा प्रभावित भएको छ। स्वास्थ्य संस्था क्षतिग्रस्त हुनुका साथै स्वास्थ्यकर्मी सम्पर्कविहीन भएका छन् भने विद्यालयमा क्षति पुग्दा हजारौँ विद्यार्थीको नियमित पठनपाठन प्रभावित भएको छ। बाढीपछि १२ जना स्वास्थ्यकर्मी…
काठमाडौँ– राष्ट्रिय सभा बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ। सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतले ‘राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष प्रस्तुत गरिन्। सभाको अर्को बैठक यही भदौ २३ गते अपराह्न १ बजेर १५ मिनेटमा बस्नेछ।
काठमाडौँ– कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ९४ जना कर्मचारीहरूको सरुवा गरेको छ। हिजो (सोमबार) मन्त्रालयले एक सूचना जारी गर्दै स्वास्थ्य सेवाका विभिन्न पद तथा तहमा कार्यरत ९४ जना कर्मचारीहरूको सरुवा गरेको हो।
काठमाडौँ– रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीपछि राजनीतिक दलका युवा तथा विद्यार्थी संगठनहरू तत्कालीन राहत वितरणसँगै प्रभावित क्षेत्रको पुनःस्थापनामा केन्द्रित हुन थालेका छन्। बाढीले विद्यालय, अस्पताल, सार्वजनिक भवन तथा बस्तीमा क्षति पुर्याएपछि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीनिकट युवा तथा विद्यार्थी संगठनहरू प्रभावित क्षेत्रमा पुगेर सरसफाइ, स्वास्थ्य सेवा, राहत वितरण र शैक्षिक…