देवरियास्थित शिव माविलाई चैतन्यको १४ थान फर्निचर सहयोग - Chaitanya News
  • 2026-07-16
  • 04:11:01
  • बुधबार,आषाढ ३१, २०८३
  • देवरियास्थित शिव माविलाई चैतन्यको १४ थान फर्निचर सहयोग

    देवरियास्थित शिव माविलाई चैतन्यको १४ थान फर्निचर सहयोग

    धनगढी- धनगढीको शिवनगरस्थित चैतन्य पाठशालाले देवरियास्थित शिव माविलाई १४ थान फर्निचर हस्तान्तरण गरेको छ। एकेडेमीले १४ थान बेन्च-डेस्क हस्तान्त गरेको हो।

    चैतन्यका प्रमुख सल्लाहकार प्रा. डा. हेमराज पन्त र विद्यालय अविभावक शिक्षक संघका अध्यक्ष ईश्वर गिरीको उपस्थितिमा पाठशालाले विद्यालयलाई फर्निचर हस्तान्तरण गरेको हो।

    सामाजिक उत्तरदायीत्व अन्तर्गत फर्निचर प्रदान गरिएको पाठशालाका अध्यक्ष गणेश जोशीले बताए।