महोत्तरीको एनएमबि बैंकबाट १५ लाख रुपैयाँ लुटपाट - Chaitanya News
  • 2026-06-17
  • 13:37:00
  • बुधबार,आषाढ ०३, २०८३
  • महोत्तरीको एनएमबि बैंकबाट १५ लाख रुपैयाँ लुटपाट

    महोत्तरीको एनएमबि बैंकबाट १५ लाख रुपैयाँ लुटपाट

    महोत्तरी– महोत्तरीको महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखामा लुटपाट भएको छ। एनएमबी बैंकको सो शाखाबाट मंगलबार दिउँसो साढे १२ बजे १५ लाख रुपैयाँ लुटपाट भएको हो।

    प्रहरीका अनुसार बैंकमा संकलन भएको १५ लाख रुपैयाँ लुटेराको समूहले लुटेका हुन्। घटनाबारे विस्तृत आउन बाँकी रहेको छ।