खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपूर्ण कर्जा दिइने - Chaitanya News
  • 2026-09-29
  • 09:34:47
  • मंगलबार,आश्विन १३, २०८३
  • खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपूर्ण कर्जा दिइने

    खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपूर्ण कर्जा दिइने

    काठमाडौं– सरकारले स्वरोजगार बन्न चाहाने खेलाडीहरुलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ।

    अर्थमन्त्री डा. प्रकाश शरण महतले खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोष मार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरिने बताएका छन्।