युवा स्टार्टअप कार्यक्रमका लागि एक अर्ब २० करोड छुट्याइयो - Chaitanya News
  • 2026-08-11
  • 18:28:04
  • मंगलबार,साउन २६, २०८३
  • युवा स्टार्टअप कार्यक्रमका लागि एक अर्ब २० करोड छुट्याइयो

    युवा स्टार्टअप कार्यक्रमका लागि एक अर्ब २० करोड छुट्याइयो

    काठमाडौं– सरकारले उद्यमशिलता विकास गर्न स्थानीय सरकारकासँगको सहकार्यमा युवा स्टार्टअप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

    सोमबार संसद्मा नयाँ आर्थिक वर्ष २०८०–०८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त कार्यक्रमका लागि १ अर्ब २० करोड विनियोजन गरिएको बताए।