सरकारी पदाधिकारीलाई इन्धन प्रदान नगरिने - Chaitanya News
  • 2026-08-11
  • 12:17:11
  • मंगलबार,साउन २६, २०८३
  • सरकारी पदाधिकारीलाई इन्धन प्रदान नगरिने

    सरकारी पदाधिकारीलाई इन्धन प्रदान नगरिने

    काठमाडौं– सरकारी पदाधिकारीलाई नेपाल सरकारले प्रदान गर्दै आएको इन्धनको व्यवस्था खारेजीमा गरिएको छ।

    आर्थिक वर्ष २०८००८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाश शरण महतले सरकारी पदाधिकारीलाई प्रदान गर्दै आएको इन्धनको व्यवस्था खारेजी गरिएको बताएका छन्।

    सवारी सुविधा प्राप्त गर्ने पदाधिकारीलाई स्वीकृत मापदण्डका आधारमा नगद नै प्रदान गरिने उनले बताए।