रास्वपाले सरकारलाई दिएको समर्थन लियो फिर्ता - Chaitanya News
  • 2026-11-14
  • 22:56:29
  • शनिबार,कार्तिक २९, २०८३
  • रास्वपाले सरकारलाई दिएको समर्थन लियो फिर्ता

    रास्वपाले सरकारलाई दिएको समर्थन लियो फिर्ता

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बसुन्धरास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो।

    पुस १० गते रास्वपाले पुष्पकमल दाहाल नेतृत्वको गठनबन्धनमा सहभागी भएकोमा आजको बैठकले प्रतिपक्षको भूमिकामा रहने निर्णय गरेको छ।