उपसचिवको नतिजा सार्वजनिक [सूचिसहित] - Chaitanya News
  • 2026-06-22
  • 15:21:13
  • सोमबार,आषाढ ०८, २०८३
  • उपसचिवको नतिजा सार्वजनिक [सूचिसहित]

    उपसचिवको नतिजा सार्वजनिक [सूचिसहित]

    काठमाडौं- लोकसेवा आयोगले नतिजा सार्वजनिक गरेको छ। आयोगले न्याय, सरकारी वकिल सेवा समूह उपसचिव वा सो सरह पदको नतिजा सार्वजनिक गरेको हो।

    १७ जना छनोट भएका छन् जसमध्य अभिराज डाँगी, छविलाल मैनाली, राजकुमार बोहरा, सर्बदा पंडित, रोशन दास बैकल्पिकमा गिरिप्रसाद आचार्य र बिष्णुहरि रेग्मी छनोट भएका छन्।