राससले माग्यो पत्रकारका लागि आवेदन - Chaitanya News
  • 2026-06-22
  • 15:21:10
  • सोमबार,आषाढ ०८, २०८३
  • राससले माग्यो पत्रकारका लागि आवेदन

    राससले माग्यो पत्रकारका लागि आवेदन

    काठमाडौं- राष्ट्रिय समाचार समिति (रासस)ले नवौंदेखि चौथो तहसम्मका लागि आवेदन आह्वान गरेको छ। खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि राससले दरखास्त माग गरेको हो।

    योग्यता पुगेका नेपाली नागरिकले जेठ ११ गतेसम्म आवेदन दिन सक्नेछन्। राससले कार्यकारी सम्पादकदेखि समाचार सहायकसम्मका पदमा स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको हो।