काठमाडौँ महानगरद्वारा नगर प्रहरी नियुक्तिका लागि आवेदन आह्वान - Chaitanya News
  • 2026-11-17
  • 00:39:04
  • सोमबार,मंसिर ०१, २०८३
  • काठमाडौँ महानगरद्वारा नगर प्रहरी नियुक्तिका लागि आवेदन आह्वान

    काठमाडौँ महानगरद्वारा नगर प्रहरी नियुक्तिका लागि आवेदन आह्वान

    काठमाडौँ –  काठमाडौँ महानगरपालिकाले करार सेवामा नगर प्रहरी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

    आज एक सूचना प्रकाशित गर्दै महानगरले एक सय जना नगर प्रहरी जवानका लागि आवेदन माग गरेको हो ।

    बैशाख १० को सूचना बमोजिम निवेदन प्राप्त भएका ३० जनालाई करार सम्झौता गराई काम लगाइने पनि महानगरले जनाएको छ ।

    nagar police1683076295