लेखापरीक्षणको उपसचिवको नतिजा प्रकाशन - Chaitanya News
  • 2026-06-22
  • 13:09:04
  • सोमबार,आषाढ ०८, २०८३
  • लेखापरीक्षणको उपसचिवको नतिजा प्रकाशन

    लेखापरीक्षणको उपसचिवको नतिजा प्रकाशन

    काठमाडौं- लोकसेवा आयोगले उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ।

    आयोगले लेखापरीक्षण अन्तरगत परीक्षाको अन्तिम नतिजा प्रकाशन गरेको हो।