संघीय संसदको उपसचिवको लिखित नतिजा प्रकाशन - Chaitanya News
  • 2026-06-22
  • 13:09:13
  • सोमबार,आषाढ ०८, २०८३
  • संघीय संसदको उपसचिवको लिखित नतिजा प्रकाशन

    संघीय संसदको उपसचिवको लिखित नतिजा प्रकाशन

    काठमाडौं- लोकसेवा आयोगले उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

    आयोगले संघीय संसद सामान्य प्रशासन अन्तरगत परीक्षाको लिखित नतिजा प्रकाशन गरेको हो।