१. सूर्यबाट सबैभन्दा नजिक र टाढाको ग्रह कुन हो?
A) बुध, अरुण B) शुक्र, बरुण C) बुध, बरुण D) शुक्र, शनी
२. आँशु कवि भनेर शम्भु प्रसाद ढुंगेललाई चिनिन्छ भने नेपालमा युग कवि भनेर कसलाई चिनिन्छ?
A) बाबुराम आचर्य B) तिलविक्रम नेम्वाङ C) सिद्धिचरण श्रेष्ठ D) धर्मराज थापा
३. ठीक बेठीक छुट्याउनुहोस्।
१. वन्यजन्तु अस्पताल चितवनको कसरामा रहेको छ ।
२. प्राकृतिक संरक्षण शिक्षालय चितवनको सौराहामा रहेको छ ।
A) १ ठीक २ बेठीक B) २ ठीक १ बेठिक C) दुवै ठिक D) दुवै बेठिक
४. सगरमाथा दिवस मे २९ मा मनाइन्छ भने विश्व पर्यटन दिवस कहिले मनाईन्छ?
A) सेप्टेम्बर २७ B) अक्टोम्बर १२ C) सेप्टेम्बर २५ D) नोभेम्बर २७
५. वस्तुको तौल निम्न मध्ये कुन ठाउँमा लगियो भने उल्लेखनीय किसिमले वृद्धि हुन्छ?
A) धुव्र विन्दुबाट भुमध्ये रेखामा B) भूमध्ये रेखाबाट धुव्र विन्दुमा C) पहाडको टुप्पो D) पृथ्वीको केन्द्रमा
६. फिफाले कुन विश्वकप फुटबल प्रतियोगितादेखि स्थानापन्न खेलाडीको व्यवस्था गरेको हो?
A) नवौँ विश्वकप–१९७२ B) नवौँ विश्वकप–१९७० C) नवौँ विश्वकप–१९७७ D) नवौँ विश्वकप–१९७१
७. नेपालको औद्योगिक क्षेत्रमा सवैभन्दा बढी लगानी गर्ने मुलुक कुन हो?
A) India B) China C) America D) Japan
८. विश्वमा सबैभन्दा बढी रेमिटान्स भित्रयाउने देश कुन हो?
A) China B) Mexico C) India D) Nepal
९. तलको कुन जोडा गलत छ।
A) विष्णु-गरुड B) संरस्वती-हाँस C) शितलादेवी-गधा D) यमरामज बोको
१०. हाइड्रोजन सञ्चालित रेल सेवाको सुरुवात गर्ने विश्वको दोस्रो देश कुन हो?
A) अष्ट्रेलिया B) चीन C) जर्मनी D) अमेरिका
११. दादुरा रोगबाट बच्न दादुराको खोप बच्चा जन्मेको कति समयभित्र दिनु पर्ने हुन्छ?
A) जन्मेको ९ महिना पुरा भई १२ महिना भित्र B) जन्मेको ६ महिना देखि ९ महिना भित्र C) जन्मेको १ वर्षभित्र D) जन्मेको पाँच वर्षभित्र
१२. दशौं राष्ट्रिय खेलकुद कहिले र कहाँ आयोजना हुने तय भएको छ?
A) वि.सं. २०८० कर्णाली प्रदेश B) वि.सं. २०८० लुम्बिनी प्रदेश B) वि.सं. २०८१ कर्णाली प्रदेश D) वि.स २०८१ लुम्बिनी प्रदेश
१३. माइक्रोटम उपकरण कुन कार्यका लागि प्रयोग गरिन्छ ?
A) वस्तुलाई पातलो गरि काट्न B) सुक्ष्म वस्तुलाई ठुलो पार्न C) शरिर भित्रको भाग हेर्न D) वायुमण्डलीय चापको परिवर्तन नापन
१४. नेपालमा सर्वप्रथम डिएनए परीक्षण गरिएको विरुवा कुन हो?
A) लप्सी B) चिराइतो C) यार्सागुम्बा D) अल्लो
१५. सार्कको १८औं शिखर सम्मेलनमा सबै आठ सदस्य राष्ट्रहरुले औपचारिक सम्झौता गरी सहमती गरेको विषय कुन हो?
A) वातावरणीय संरक्षण B) आप्रवासी कामदारको संख्या C) जलविद्युत उर्जा D) व्यापार सहजीकरण
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100