१. जिरो टिलेज गहुँ लगाएतको कृषि बालिमा अपनाइएको नयाँ प्रविधिसगँ सम्बन्धित छ भने ‘नायर’ केसँग सम्बन्धित छ।
A) नेपालबाट लोप भइसकेको स्तनधारी B) नेपालमा मात्र पाइने स्तनधारी C) संरक्षित स्तनधारी D) नेपालबाट लोप भईसकेको पंक्षी
२. Olympic 2022 को मस्कटको नाम के हो?
A) विङ ड्वेन ड्वेन B) जाविका C) मीराइटोबा D) विन विन
३. सर्वप्रथम कुन योजनामा अधिकतम र न्युनतम रकम तोकिएको थियो?
A) तेस्रो B) चौथो C) पाँचौ D) छैंटो
४. अलैची निर्यातमा विश्वमा नेपालको स्थान कति हो?
A) पहिलो B) दास्रो C) तेस्रो D) चौथो
५. तलका कथनहरू सही गलत के हुन छुट्याउनुहोस्।
१. नेपालमा सर्वप्रथम प्रधान न्यायलयको स्थापना जुद्ध शमशेरको पालामा भएको थियो।
२. राणाकालिन अड्डा मुन्सीखाना परराष्ट्र मामिला सम्बन्धि कार्य गर्ने अड्डा हो।
A) १ मात्र B) २ मात्र C) दुवै सही D) दुवै गलत
६. नेपालमा सबैभन्दा ठूलो बाणिज्य बैकं बन्न सफल बैंक कुन हो?
A) कुमारी बैंक लि. B) ग्लोबल आईएमई बैंक लि. C) प्रभू बैंक लि D) नविल बैकं लि.
७. शान्ती क्षेत्रको प्रस्तावलाई समर्थन गर्ने पहिलो आसियन राष्ट्र कुन हो?
A) म्यानमार B) मलेसिया C) लाओस D) सिंगापुर
८. नेपाल टि 20 लिगको पहिलो संस्करणको उपाधि कुन टिमले जितेको छ?
A) जनकपुर रोयल्स B) काठमाडौं नाइटस् C) लुम्बिनी अल स्टार्स D) पोखरा एभेन्जर्स
९. ”राजनीति रक्तपातहिन युद्ध हो भने युद्ध रक्तपातयुक्त राजनीति हो” यो भनाई कसको हो?
A) कार्ल माक्र्स B) अब्राहम लिंकन C) माओत्सेतुङ D) एडोल्फ हिटलर
१०. सर्वप्रथम जैविक विविधता शब्दको प्रयोग गर्ने व्यक्ति ई.ओ विल्सन हुन भने सर्वप्रथम पारिस्थितिक प्रणालिको अवधारणा कसले विकास गरेका हुन्?
A) जर्ज अर्वेल B) ए.जी.टान्स्ले C) चाल्र्स डार्विन D) लुई पाश्चर
१२. फाउन्टेन पेनका आविष्कारक को र कुन देशका थिए?
A) फुल्टन, जर्मनी B) वाटरमेन, अमेरिका C) वाटरमेन, इटाली D) फुल्टन,फ्रान्स
१३. तल दिइएको चित्रबाट उस्तै र उत्रै आवृत्तिका कति चित्र पाउन सकिन्छ?
![]()
A) 1 B) 2 C) 3 D) 4
१४. लुम्बिनी प्रदेशका वर्तमान मुख्य मन्त्रि को हुन्?
A) सालिकराम जमकट्टेल B) खगराज अधिकारी C) लिला गिरी D) सरोज कुमार यादव
१५. दिगो विकास शब्दको प्रयोग भएको पहिलो आठौ योजना हो भने गरिबी निवारणलाई मुख्य रणनीतिको रुपमा समावेश गरेको योजना कुन हो?
A) ७औं B) ८औं C) ९औं D) १०औं
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100