१. Choose the pair that best represents a similar relationship to the one expressed in the original pair of words.
Phobic: Fearful
A) Envious: Desiring B) Shy: Familiar C) Cautious: Emotional D) Asinine: Silly
२. श्रेणीक्रम पूरा गर्नुहोस्।
1, 7, 14, 22, 31, ?
A) 37 B) 41 C) 51 D) 45
४. What is the next letter in series.
C, G, L, R, ……….
A) Z B) V C) Y D) W
५. Which is the missing number
![]()
A) 1 B) 4 C) 6 D) 5
६. What letter will come in the center of 19th letter from the right and 18th letter from the Left?
A) M B) N C) O D) P
७. Statement: I. Some pens are pencils.
II. All pencils are rubbers
Conclusion:
I. Some rubbers are pens. II. Some pens are not rubber.
A) If only conclusion I follow B) If only conclusion II follow C) If both I and II follow D) If either I or II follow
८. एक जना विद्यार्थीलाई पुस्तकालय पुग्नु छ, बाटोको बीचमा प्रमुखको कार्यालय छ। उ एक ठाउँबाट 300m उत्तर गई देब्रे तर्फ 50m जान्छ र दाँया 300m जान्छ र फेरी दाँयातर्फ 350m गयो भने सुरु विन्दुबाट उ अहिले कुन दिशामा छ?
A) North-west B) South C) North-East D) North
९. चन्द्र धरातलमा पुग्ने पहिलो अन्तरिक्ष यान कुन हो?
A) लुना १ B) एपोलो ११ C) स्पुतनिक १ D) लुना २
१०. रोटोरु शहर न्युजिल्याण्डमा पर्दछ भने Sun City कुन देशमा अवस्थित छ?
A) दक्षिण अफ्रिका B) अमेरिका C) जापान D) बेलायत
११. २२औं रारा गोल्डकपको उपाधि जित्ने टिम कुन हो?
A) संकटा क्लब B) नेपाल एपीएफ क्लब C) मनाङ मस्याङ्दी D) थ्री स्टार क्लब
१२. नेपाल बीमा समितिलाई औपचारिक रुपमा नेपाल बीमा प्राविधिकरण कहिले रुपान्तरण गरिएको हो?
A) 2079 कार्तिक 20 B) 2079 कार्तिक 21 C) 2079 कार्तिक 22 D) 2079 कार्तिक 23
१३. बाजुरा केन्द्र बिन्दु भएर ५.९ म्याग्निच्युडको भुकम्प कहिले गएको हो?
A) वि.सं. २०७९ माघ १० B) वि.सं. २०७९ माघ ११ C) वि.सं. २०७९ माघ १२ D) वि.सं. २०७९ माघ १३
१४. सातौ प्रदेशको नयाँ पर्यटकीय गन्तव्यको छनोटमा नपरेको स्थान तलको मध्ये कुन हो?
A) कर्णाली प्रदेशको मुगुको रारा B) बागमती प्रदेशमा मकवानपुरको कुलेखानी C) प्रदेश नम्बर १ मा इलामको सन्दकपुर D) मधेश प्रदेशमा पर्साको विरगंज
१५. भारतीय राष्ट्रिय आन्दोलनलाई तीन चरणमा विभाजन गरिएको थियो । ती चरणहरू क्रमानुसार शुरुदेखी अन्तिम मिलाउँदा निम्न मध्ये कुन क्रम सही हो।
A) उग्रवादी युग,उदारवादी युग, गान्धी युग B) गान्धी युग, उग्रवादी युग, उदारवादी युग, C) उदारवादी युग, गान्धी युग, उदारवादी युग, D) उदारवादी युग, उग्रवादी युग, गान्धी युग
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100