एसीसी प्रिमियर कप : सन्दीपको विकेटमा नेपाललाई तेस्रो सफलता - Chaitanya News
  • 2026-06-05
  • 21:34:10
  • शुक्रबार,जेठ २२, २०८३
  • एसीसी प्रिमियर कप : सन्दीपको विकेटमा नेपाललाई तेस्रो सफलता

    एसीसी प्रिमियर कप : सन्दीपको विकेटमा नेपाललाई तेस्रो सफलता

    काठमाडौं– जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा कतारविरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ।

    सन्दीप लामिछानेले कतारका ओपनर जाहिर इब्राहिमलाई ८.३ ओभरमा आउट गराउँदै नेपाललाई तेस्रो सफलता दिलाए।

    त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको कतार दुबै ओपनर गुमाएपछि दबावमा परेको छ। कतारले यो समचार लेखिसक्दा ९ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ३२ रन जोडेको छ।