बारा २ को उपनिर्वाचनमा सत्ताको लाठी र बन्दुकको बल प्रयोग गरियो : सीके राउत - Chaitanya News
  • 2026-06-22
  • 04:22:10
  • आइतबार,आषाढ ०७, २०८३
  • बारा २ को उपनिर्वाचनमा सत्ताको लाठी र बन्दुकको बल प्रयोग गरियो : सीके राउत

    बारा २ को उपनिर्वाचनमा सत्ताको लाठी र बन्दुकको बल प्रयोग गरियो : सीके राउत

    काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले बारा २ को उपनिर्वाचनमा सत्ताको लाठी र बन्दुकको बल प्रयोग भएको बताएका छन्।

    बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष राउतले सत्ताकव लाठी र बन्दुकको बलमा मतदातालाई घरबाट बाहिर निस्कन नदिइएको बताए।

    ‘नक्कली मतपत्र भेटिएको छ। पैसा बाँडेको छ। बुथ कब्जा भएको छ, कसरी उपनिर्वाचन शान्तिपूर्ण भयो? सत्ताको लाठी र बन्दुकको बलमा घरबाट बाहिर पनि निस्कन दिइएन,’ उनले भने।