रुसको भ्रमण पूरा गरेर स्वदेश फर्किए राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना - Chaitanya News
  • 2026-07-04
  • 17:42:19
  • शनिबार,आषाढ २०, २०८३
  • रुसको भ्रमण पूरा गरेर स्वदेश फर्किए राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

    रुसको भ्रमण पूरा गरेर स्वदेश फर्किए राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

    काठमाडौं– राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुसको भ्रमण पूरा गरी मंगलबार स्वदेश फर्किएका छन्। गत ६ वैशाखमा रुस प्रस्थान गरेका उनी मंगलबार स्वदेश आइपुगेका हुन्।

    रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्कोको निमन्त्रणामा उनी आठ सदस्यीय टोलीको नेतृत्व गर्दै रुस प्रस्थान थिए।