कांग्रेस संसदीय दलको बैठक बस्दै - Chaitanya News
  • 2026-06-21
  • 23:58:12
  • आइतबार,आषाढ ०७, २०८३
  • कांग्रेस संसदीय दलको बैठक बस्दै

    कांग्रेस संसदीय दलको बैठक बस्दै

    काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । बानेश्वरस्थित संसद् भवनमा आज पनि कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठक १० बजेका लागि बोलाइएको छ ।

    मुख्यतः बजेटको विषयमा छलफल गर्नका लागि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठक हिजो देखी सुरु भएको हो ।

    पहिलो दिनको बैठकमा सभापति शेरबहादुर देउवालगायतले बोले पनि बैठकमा धारणा राख्नका लागि अझै पनि सांसद बाँकी रहे पछि आज पनि बैठक बोलाइएको हो ।

    आर्थिक बर्ष २०८०-८१ को बजेट आगामी जेठ १५ गते घोषणा हुँदैछ ।