चितवन–२ अपडेट : रवि लामिछाने १७ सय मतले अगाडि - Chaitanya News
  • 2026-06-21
  • 23:57:54
  • आइतबार,आषाढ ०७, २०८३
  • चितवन–२ अपडेट : रवि लामिछाने १७ सय मतले अगाडि

    चितवन–२ अपडेट : रवि लामिछाने १७ सय मतले अगाडि

    काठमाडौँ – उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ।

    मतगणनाको पछिल्लो अपडेटअनुसार रास्वपाका रवि लामिछानेले ४३५८ मत पाउँदा नेकपा एमालेका रामप्रसाद न्यौपानेले २५८५ मतसहित उनलाई पछ्याइरहेका छन्।

    नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठ २२०५ मतसहित तेस्रो स्थानमा छन्।