तनहुँ–१ उपनिर्वाचन अपडेट : स्वर्णिमको अग्रता कायमै - Chaitanya News
  • 2026-07-04
  • 14:41:32
  • शनिबार,आषाढ २०, २०८३
  • तनहुँ–१ उपनिर्वाचन अपडेट : स्वर्णिमको अग्रता कायमै

    तनहुँ–१ उपनिर्वाचन अपडेट : स्वर्णिमको अग्रता कायमै

    तनहुँ– तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा ३५ हजार ३६ मत गणना भएको छ। जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्‍मेदवार डा।स्वर्णिम वाग्लेले १७ हजार ९०२ मत प्राप्त गरी अग्रता कायम राखेका छन्। उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराई १० हजार २२८ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन्।

    यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ५ हजार ८६७ मत प्राप्त गरेका छन्। अहिलेसम्म २४ वडाको मतगणना सकिएको छ।

    उपनिर्वाचनमा कूल ६३ हजार ७५७ मत खसेको थियो।