चितवन– २ अपडेट रवि लामिछाने ३५८ मतले अगाडि, पछ्याउँदै एमालेका न्यौपाने - Chaitanya News
  • 2026-07-04
  • 14:42:30
  • शनिबार,आषाढ २०, २०८३
  • चितवन– २ अपडेट रवि लामिछाने ३५८ मतले अगाडि, पछ्याउँदै एमालेका न्यौपाने

    चितवन– २ अपडेट रवि लामिछाने ३५८ मतले अगाडि, पछ्याउँदै एमालेका न्यौपाने

    काठमाडौं– चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार रवि लामिछानेले अग्रता कायमै राखेका छन्। पछिल्लो परिणाम अनुसार लामिछानेले एक हजार ४९१ मत पाएका छन्। उनी ३५८ मतले अगाडि छन्।

    दोस्रोमा रहेका एमाले उमेदवार रामप्रसाद न्यौपानाले एक हजार १३३ मत पाएका छन्। स्रोमा रहेका जितनारायण श्रेष्ठले ७९४ मत पाएका छन्।

    अहिलेसम्म इच्छाकामना गाउँपालिका वडा नम्बर १, २ र ३ को मतगणना सम्पन्न भएको छ।