बारा–२ मा जनमतका कुशवाहको १०० बढी मतको अग्रता, उपेन्द्र दोस्रो स्थानमा - Chaitanya News
  • 2026-07-04
  • 14:42:30
  • शनिबार,आषाढ २०, २०८३
  • बारा–२ मा जनमतका कुशवाहको १०० बढी मतको अग्रता, उपेन्द्र दोस्रो स्थानमा

    बारा–२ मा जनमतका कुशवाहको १०० बढी मतको अग्रता, उपेन्द्र दोस्रो स्थानमा

    काठमाडौं– बारामा जनमत पार्टीले १०० मतभन्दा बढीले अग्रता कायम गरेको छ।

    प्राप्त पछिल्लो मतपरिणामअनुसार जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहले ८९५ मत पाएका छन्।

    यता, दोस्रो स्थानमा उपेन्द्र यादव छन् । जसपा अध्यक्ष यादवले ९८७ मत प्राप्त गर्दा नेकपा (एमाले) का पुरुषोत्तम पौडेल तेस्रोमा छन्। उनले ५२३ मत ल्याएका छन्।

    यस्तै, रास्वपाका उमेदवार रमेश खरेलले २३१ मत पाएका छन्।