चितवन–२मा एमालेलाई सुरुवाती अग्रता - Chaitanya News
  • 2026-07-04
  • 14:42:56
  • शनिबार,आषाढ २०, २०८३
  • चितवन–२मा एमालेलाई सुरुवाती अग्रता

    चितवन–२मा एमालेलाई सुरुवाती अग्रता

    चितवन– चितवन–२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ।

    सोमबार दिउँसो सुरु भइच्छाकामना गाउँपालिका–१ को मतगणना हुँदा न्यौपानेले ३६७ मत पाएका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३१९ मतसहित दोस्रो स्थानमा छन् भने कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ मत पाएका छन्।

    एको मतगणनापछि पहिलो पटक सार्वजनिक भएको मत परिणाममा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले अग्रता लिएका छन्।