बारा– बारा –२ मा मतगणना जारी छ। मुख्य निर्वाचन अधिकृतका कार्यालयका अनुसार प्रारम्भिक मतगणनामा जनता समाजवादी पार्टीका उम्मेदवार अध्यक्ष उपेन्द्र यादवले अग्रता लिएका छन्। ६७० मत गन्दा यादवले २२४ मतसहित सुरुवाती अग्रता लिएका हुन्।
बारा– २ अपडेट : ६७० मतगणनामा
उपेन्द्र यादव, जसपा– गठबन्धन: २२४ मत
शिवचन्द्र कुशवाहा, जनमत पार्टी: १७० मत
पुरूषोत्तम पौडेल, नेकपा एमाले: १६६ मत
रमेश खरेल, राष्ट्रिय स्वतन्त्र पार्टी: ८० मत
अरूण ज्ञवाली, आम जनता पार्टी: १२ मत