काठमाडौं– साताको पहिलो कारोबारका दिन आइतबार सेयर बजार १८अंकले घटेको छ।
आज १८.८० अंकले घट्दै नेप्से १८८५ बिन्दुमा कायम भएको हो।
आजको दिन विभिन्न कम्पनीकाा २७ लाख २७ हजार ९२५ कित्ता सेयरको खरिदबिक्री हुँदा ८२ करोड ६६ लाख २६ हजार ७९३ रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबारका आधारमा आज सनाइज् बुलुचिप फण्डको सेयर सकारात्मक सकिर्ट लेबलमा कारोबारका साथ शिर्ष स्थानमा रहेको छ। त्यस्तै सनराइज् फोकसड इक्युटि फण्ड नकारात्मक सकिर्टका साथ सर्वाधिक गुमाउनेको शीर्ष स्थानमा रहेको छ।
उपसमूहतर्फ रहेका १३ समूहमध्यये होटल तथा पर्यटन समूहको सेयर मुल्य मात्रै बढेको छ।