लोकसेवा उपयोगी सामग्री [६३] - Chaitanya News
  • 2026-06-05
  • 09:58:06
  • शुक्रबार,जेठ २२, २०८३
  • १. Directions: In each of the questions given below, there are two statements labeled as Assertion (A) and Reason (R).

    Mark your answer as per the codes provided below:
    Assertion (A): The same side of the moon faces the earth at all times.
    Reason (R): Moon is the only natural satellite of Earth.
    (A) Both A and R are true and R is the correct explanation of A.
    (B) Both A and R are true but R is not the correct explanation of A.
    (C) A is true but R is false.
    (D) A is false but R is true.

    २. The calendar for the year 2005 will be the same for the year:

    A.2016  B.2022  C.2011  D.2020

    ३. Pointing to a photograph of a boy Suresh said ,” He is the son of the only son of my father.” How is Suresh related to that boy?

    A. Brother B. Uncle C. Cousin D. Father

    ४. Find the average of first 100 positive integers.

    A.100 B. 51 C. 50.5 D. 49.5

    ५. यदि ४४ मिनेट अघि ९ बजेर तीन गुणा बेसी मिनेट थियो भने १२ बज्नु अघिको त्यो कति मिनेट होला?

    A) ४४ B) ३४ C) ३४ D) ५४

    ६. तल दिइएको क्रममा प्रश्न चिन्ह (?) को ठाउँमा के हुन्छ?

    9, 8, 18, 6, 36, 4, 72, 2, 144, ?

    A. 0 B.1 C.288 D. None of the above

    ७. अरु अंकहरुभन्दा भिन्न अंक पत्ता लगाउनुहोस्।

    23, 41 ,61,87 ,97

    A.23 B.41 C.61 D. 87

    ८. दुई साथीहरू A र B को उमेरको अनुपात ३:५ छ र B तथा C को उमेरको अनुपात पनि ३:५ नै छ। तिनीहरूको उमेरको योग १४७ वर्ष छ भने B को उमेर कति वर्ष होला?

    A.27 B.75 C.45 D.49

    ९. नेपालको लम्बाई-चौडाई सम्बन्धि विचार गरी कोडबाट सही उत्तर छान्नुहोस्।

    १. पूर्व-पश्चिम औसत लम्बाई ८८५ कि.मि रहेको छ।
    २. उत्तर दक्षिण औसत चौडाई १९५ कि.मि रहेको छ।
    ३. चौडाइ बढिमा २४१ किमी र घटिमा १४५ किमी रहेको छ।

    A) सबै सही B) सबै गलत D) १ सही २ र ३ गलत D) १ र ३ सही २ गलत

    १०. सबैभन्दा धेरै जिल्लासगँ सिमाना जोडिएको जिल्ला कुन हो?

    A) झापा B) सिन्धुली C) दार्चुला D) मकवानपुर

    ११. सबैभन्दा स्थिर पारिस्थितिक प्रणाली देहायका मध्ये कुन हो?

    A) मरुभूमि B) पर्वत C) महासागर D) वन

    १२. नेपालको प्रमाणिक समय निर्धारण कहिले गरिएको हो?

    A) वि.सं. २०४२ बैशाख १ B) वि.सं. २०४२ बैशाख २ C) वि.सं. २०४२ जेठ २ D) वि.सं. २०४२ जेठ १

    १३. The Prague Spring नाम आन्दोलन कुन देशमा भएको थियो?

    A) जर्मनी B) बेलायत C) टियुनीशिया D) चेकोस्लोभाकिया

    १४. जनमत संग्रहको घोषणा कहिले भएको हो?

    A) वि.सं. २०३६ वैशाख १० C) वि.सं. २०३६ जेठ २० C) वि.सं. २०३७ बैशाख २० D) वि.सं. २०३६ जेठ १०

    १५. तलका भनाइहरू बारे विचार गर्नुहोस्।

    १. अर्जुनको धनु गाण्डीव हो।
    २. विष्णुको धनु सारङ्ग हो।
    ३. कर्णको धनु विजय हो।
    ४. शिवको धनु पिनाक हो ।

    A) १, २ र ३ मात्र ठीक B) २, ४ र ३ मात्र ठीक C) १ र ३ मात्र ठीक D) सबै ठीक

    १५. सन्धि वा सम्झौता गर्ने अधिकार ……………..निहित रहन्छ।

    A) सघं B) प्रदेश C) सघं र प्रदेश D) सघं, प्रदेशर स्थानीय तह

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal
    New Baneshwor, Shankhamool, Kathmandu
    Contact No. 01-4792427, 9851246100, 9851146100