बाजुरामा ४.१ रेक्टरको भूकम्प - Chaitanya News
  • 2026-11-13
  • 00:17:08
  • बिहिबार,कार्तिक २७, २०८३
  • बाजुरामा ४.१ रेक्टरको भूकम्प

    बाजुरामा ४.१ रेक्टरको भूकम्प

    काठमाडौं– बाजुरामा आइतबार भूकम्पको धक्का महसुस गरिएको छ। दिउँसो १ बजेर १२ मिनेटमा बाजुराको कुल्देवमान्डौ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

    यसले पारेको असरका बारेमा भने कुनै जानकारी आएको छैन।