राष्ट्रिय सभाको बैठक बुधबार र दिउँसो बस्ने - Chaitanya News
  • 2026-07-04
  • 11:18:41
  • शनिबार,आषाढ २०, २०८३
  • राष्ट्रिय सभाको बैठक बुधबार र दिउँसो बस्ने

    राष्ट्रिय सभाको बैठक बुधबार र दिउँसो बस्ने

    काठमाडौँ– राष्ट्रियसभाको बैठक आगामी बुधबार बस्ने भएको छ। राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले बुधबार दिउँसो १ बजेर १ बजे बस्ने गरी बैठकको मिति तोकेका हुन्।

    यसअघि वैशाख ५ गते सूचना टास गरी बैठक स्थगित गरिएको थियो।

    राष्ट्रियसभा नियमावली २०७५ को नियम ६ को उपनियम १ बमोजिम बैठक निर्धारण भएको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए।