आँधिखोला शिक्षालयले माग्यो कर्मचारी - Chaitanya News
  • 2026-06-21
  • 19:35:24
  • आइतबार,आषाढ ०७, २०८३
  • आँधिखोला शिक्षालयले माग्यो कर्मचारी

    आँधिखोला शिक्षालयले माग्यो कर्मचारी

    काठमाडौं- आँधिखोला बहुप्राविधिक शिक्षालय स्याङ्गजाले कर्मचारी माग गरेको छ। बिहीबार एक सूचना जारी गर्दै कर्मचारी माग गरिएको हो।

    विज्ञापन आह्वान गरिएको १५ दिनभित्र दरखास्त पेस गर्न सकिने छ। सूचना प्रविधि प्रशिक्षक दुई जना र सूचना प्रविधि सहायक प्रशिक्षक एक जना गरी तीन जना कर्मचारी माग गरिएको छ।