यी हुन् खर्च विवरण पेस नगर्ने उम्मेदवारहरू, सात दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन - Chaitanya News
  • 2026-07-04
  • 06:35:31
  • शनिबार,आषाढ २०, २०८३
  • यी हुन् खर्च विवरण पेस नगर्ने उम्मेदवारहरू, सात दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

    यी हुन् खर्च विवरण पेस नगर्ने उम्मेदवारहरू, सात दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

    काठमाडौं  – निर्वाचन आयोगले गत मङ्सिर चार गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण पेस नगर्ने उम्मेदवारहरूलाई सात दिनभित्र सफाइसहितको स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।

    आज एक सूचना प्रकाशित गर्दै उम्मेदवार र संलग्न पार्टीको नाम ताेकेर सात दिनभित्र स्पष्टीकरण बुझाउन आयोगले समय सीमा दिएकाे हो ।

    खर्च विवरण पेस नगर्नुको चित्तबुझ्दो कारण पेस गर्न नसकेमा कारबाही प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ ।

    2