राष्ट्रिय परिचयपत्रबारे रवि लामिछानेले गरेको निर्णय खारेज - Chaitanya News
  • 2026-07-04
  • 06:35:32
  • शनिबार,आषाढ २०, २०८३
  • राष्ट्रिय परिचयपत्रबारे रवि लामिछानेले गरेको निर्णय खारेज

    राष्ट्रिय परिचयपत्रबारे रवि लामिछानेले गरेको निर्णय खारेज

    काठमाडौँ– राष्ट्रिय परिचयपत्रबारे पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गरेको निर्णय खारेज गरिएको छ।

    मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय खारेज गरेको गृह मन्त्रालयका एकजना उच्च अधिकारीले बताए।

    ‘तत्कालीन गृहमन्त्री लामिछानेले स्वीकृत गरेको कार्यविधि खारेज भएको छ’ ती अधिकारीले भने,‘ठेक्का पाउने कम्पनीको इजाजत पनि खारेज गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको ‘तत्कालीन गृहमन्त्री लामिछानेले स्वीकृत गरेको कार्यविधि खारेज भएको छ’ ती अधिकारीले भने,‘ठेक्का पाउने कम्पनीको इजाजत पनि खारेज गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।’