Chaitanyakhabar
काठमाडौं – प्रतिनिधि सभाको बैठक आइतबार बस्दै छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो १ बजे बैठक बस्न लागेको हो।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार बैठकमा तीनवटा विधेयक पेस गरिने र एउटा शोक प्रस्ताव पारित गरिनेछ।
डिजिटल सुशासनतर्फको रुपान्तरणमा विज्ञान र प्रविधिको उपयोग
रवि लामिछानेले भने: नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ
कानुनमन्त्री सोबिता गौतमका सय दिनः यस्ता छन् उपलब्धि, हेर्नुस् सूची
१४ महिनादेखि प्रमुख निर्वाचन आयुक्त पद खाली
तोमनाथ उप्रेती: आजको विश्व तीव्र परिवर्तनको युगमा प्रवेश गरिसकेको छ जहाँ विज्ञान र प्रविधिले शासन प्रणाली, आर्थिक संरचना र सामाजिक सम्बन्धहरूलाई समेत पुनःपरिभाषित गरिरहेको छ। विकास र समृद्धिको मूल आधार ज्ञान, नवप्रवर्तन र प्रविधिमा आधारित भइसकेको छ। यस्तो सन्दर्भमा “स्मार्ट शासन प्रणाली : डिजिटल प्रविधिद्वारा राज्य पुनःसंरचना राष्ट्र निर्माणका अनिवार्य आधारस्तम्भ बनेको छ। विज्ञानले सत्यको…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको बताएका छन्। आज (शुक्रबार) सिंहदरबारमा सञ्चारकर्मीसँग सरकारको एक सय दिनको समीक्षा गर्दै रविले सुरुवाती चरण सफल भएको जिकिर गरेका हुन्। ‘सरकारले नागरिकसँग सम्बन्धित विषयमा जोड लगायो। सय दिनमा सरकारले सुशासनमा अझै बढी समय लगाएको छ। सुशासनको मुद्दामा सरकारको बढी…
काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमका सय दिन पुरा भएका छन् । उनले आफू मन्त्री बनेपछिका मुख्य कार्यविवरण सार्वजनिक गरेकी छिन्। चैत १३ गतेदेखि हालसम्म कानुन मन्त्रालयबाट भएका कामहरूको सूची उनले सचिवालयमार्फत सार्वजनिक गरेकी हुन्। जस अनुसार, नयाँ कानुन तर्जुमा गर्न सैद्धान्तिक सहमति दिइएका १० वटा विधेयक रहेका छन् भने तर्जुमा सहमति दिइएका…
काठमाडौँ– सिंहदरबार परिसरमा कार्यरत निजामती कर्मचारीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवा इकाई सञ्चालनमा ल्याएको छ। आज (शुक्रबार) मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार असार १९ गतेदेखि मन्त्रालय भवनको तल्लो तलामा निजामती कर्मचारी अस्पतालको सेवा इकाई स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको हो। उक्त सेवा इकाईमार्फत…
काठमाडौँ– नेपाली काँग्रेसका सभापति गगन थापाले नेपालको शिक्षा क्षेत्रमा देखिएको प्रमुख समस्या राजनीतिक हस्तक्षेपभन्दा पनि दलीयकरण भएको बताएका छन्। उनले विद्यालय व्यवस्थापनदेखि शिक्षक नियुक्तिसम्म दलगत स्वार्थ हाबी हुँदा शिक्षाको गुणस्तर प्रभावित भएको धारणा व्यक्त गरेका छन्। पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले शिक्षा क्षेत्रमा देखिएको दलीय प्रभाव अन्त्य गर्न आवश्यक रहेको बताए। उनका…
काठमाडौँ– नेपाली काँग्रेसका नेता नैनसिंह महरले लोकतन्त्र, संविधान र राष्ट्रिय हितको संरक्षणका लागि पार्टीभित्र सुदृढ एकता अपरिहार्य रहेको बताएका छन्। उनले आन्तरिक मतभेदलाई संवाद र सहमतिमार्फत समाधान गर्दै संगठनलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्। आज (शुक्रबार) बानेश्वरमा काँग्रेसका भ्रातृ संस्थाका नेताहरूसँग भएको छलफलमा महरले पार्टीभित्र देखिएका असहमति र विवादलाई आपसी विश्वासको वातावरण निर्माण…