मन्त्रिपरिषद् बैठक शुरू - Chaitanya News
  • 2026-07-04
  • 00:23:16
  • शुक्रबार,आषाढ १९, २०८३
  • काठमाडौं– सिंहदरबारमा मन्त्रिपरिषद् बैठक शुरू भएको छ।

    सत्ता साझेदार दरहरूबीच मन्त्रालय भागबन्डापछि बसेको सम्भवतः पहिलो बैठक हो।

    आजको बैठकमा विभिन्न मन्त्रालयहरूले राखेका एजेण्डामाथि छलफल हुने बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।