रत्नराज्यलक्ष्मी क्याम्पसमा स्ववियु निर्वाचन चैत २७ मा हुने - Chaitanya News
  • 2026-07-03
  • 23:17:22
  • शुक्रबार,आषाढ १९, २०८३
  • रत्नराज्यलक्ष्मी क्याम्पसमा स्ववियु निर्वाचन चैत २७ मा हुने

    रत्नराज्यलक्ष्मी क्याम्पसमा स्ववियु निर्वाचन चैत २७ मा हुने

    काठमाडौं– काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा २७ चैतमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्न सर्वपक्षीय सहमति जुटेको छ।

    आइतबार बसेको सर्वपक्षीय बैठकमा २७ चैतमा स्ववियु निर्वाचन गर्ने सहमति जुटेको हो।

    ५ चैतमा विद्यार्थी संगठनबीचको विवादल स्थगित सववियु निर्वाचन अब सर्वपक्षीय सहमति भएसँगै २७ चैतमा हुने भएको छ।