उपनिर्वाचनका लागी राप्रपाले टुङ्गयायो उम्मेद्‍वार - Chaitanya News
  • 2026-07-08
  • 01:25:40
  • मंगलबार,आषाढ २३, २०८३
  • उपनिर्वाचनका लागी राप्रपाले टुङ्गयायो उम्मेद्‍वार

    उपनिर्वाचनका लागी राप्रपाले टुङ्गयायो उम्मेद्‍वार

    काठमाडौं– बैशाख १० गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आफ्ना उम्मेद‍्‍वारको टुङ्याएको छ।

    उपनिर्वाचनमा सहभागी हुन राप्रपाले तनहुँ–१ मा शोभा गुरुङ, चितवन–२ मा जीबलाल पुरी र बारा–२ मा सोनेलाल साहलाई उम्मेद्‍वार बनाउने निर्णय गरेको हो।

    निर्वाचन आयोगको उपनिर्वाचनका लागि भोलि(सोमबार) मनोनयन दर्ताको कार्यतालिका रहेको छ।