चन्द्रागिरीमा हिमपात - Chaitanya News
  • 2026-05-21
  • 10:35:31
  • बिहिबार,जेठ ०७, २०८३
  • काठमाडौं- काठमाडौंको चन्द्रागिरीमा हिउँ परेको छ। आज बिहानदेखि हल्का हिउँ भएको हो। यस वर्ष पहिलोवपटक चन्द्रागिरीमा हिउँ परेको भालेश्वर मन्दिरका पुजारी विदुर न्यौपानेले जानकारी दिएका छन्।

    यसअघिका वर्षहरुमा हिउँदमा चन्द्रागिरीमा हिउँ पर्ने गरेको थियो। तर यसपटक हिउँ हिउँदमा पनि हिउँ परेको थिएन। पहिलोपटक हिउँ परेपछि चन्द्रागिरीमा हिउँ खेल्न सर्वसाधरण पुगेका छन्।