बुटवल- लुम्बिनी वाणिज्य क्याम्पस, बुटवल र चैतन्य एकेडेमी नेपाल, बुटवलबीच विद्यार्थीहरूको शैक्षिक विकास, अनुसन्धान प्रवर्द्धन तथा प्रतिस्पर्धात्मक परीक्षा तयारीलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। सम्झौताअनुसार चैतन्य एकेडेमी नेपालले लुम्बिनी वाणिज्य क्याम्पसका आवश्यक तथा जेहेन्दार विद्यार्थीहरूलाई लोकसेवा आयोग, शिक्षक सेवा आयोग, बैंकिङ, सार्वजनिक संस्थान तथा सुरक्षा निकायसम्बन्धी तयारी कक्षाहरू निःशुल्क…