गैरआवासीय दूतमा रेग्मी नियुक्त - Chaitanya News
  • 2026-07-03
  • 17:25:51
  • शुक्रबार,आषाढ १९, २०८३
  • गैरआवासीय दूतमा रेग्मी नियुक्त

    गैरआवासीय दूतमा रेग्मी नियुक्त

    काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रिया र ग्रीसका लागि गैरआवासीय राजदूतमा भरतकुमार रेग्मीलाई नियुक्त गरेका छन्।

    राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति पौडेलले रेग्मीलाई संविधानको धारा २८२ को उपधारा १ अनुसार सोमबार नियुक्त गरेका हुन्।