Chaitanyakhabar
काठमाडौं- शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ। आयोगले आज प्रावि तहमा विज्ञापन खुलाएको हो।
आयोगले एक सूचना जारी गर्दै चैत ८ गतेको निर्णय अनुसार आजदेखि दरखास्त पेस गर्न सकिने जनाएको छ।
अर्थमन्त्री वाग्लेले भने: १–१ घण्टाको सेयर बजार सूचक हेर्दैनौँ, दूरगामी नीतिमा काम गरिरहेका छौँ
‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत
पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन
‘सरकारका राम्रा काममा समर्थन गर्छौं र नराम्रा कामको विरोध गर्छौं’ : ज्ञानेन्द्र शाही
काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक एक घण्टामा सेयर बजार सूचक के हुन्छ भनेर नहेर्ने तर नीतिगत व्यवस्थामा काम गर्ने प्रतिवद्धता जनाएका छन्। संघीय संसदको प्रतिनिधि सभामा बोल्दै मन्त्री वाग्लेले तत्कालको प्रभाव हेर्ने भन्दा पनि दीर्घकालीन नीतिहरूमा काम गरिरहेको बताएका हुन्। ‘एक एक घन्टाको अन्तरमा पूँजी बजार सूचक तल जान्छ कि माथि भनेर हेर्दैनौँ,’ मन्त्री…
काठमाडौँ– प्रतिनिधि सभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ। प्रतिनिधि सभाको आजको बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्ताव गरेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतले स्वीकृत गरेको हो। उक्त प्रस्तावमाथिको सामान्य छलफलमा सांसदहरुले उठाउनु भएका विषयलाई स्पष्ट पार्दै अर्थमन्त्री डा। वाग्लेले बजेटमा व्यवस्था भएका शुल्क र कर सम्बन्धित क्षेत्रमै खर्च हुने…
काठमाडौँ– सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केबलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरको बिहीबारको निर्णयानुसार प्रधानमन्त्री वालेन्द्र शाहका सामाजिक विकास विज्ञ विश्व राईको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी…
काठमाडौँ– एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र सरसफाइ सुधारका लागि ११ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ। एडिबीले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाबाट १३ जिल्लाका आठ लाख ५० हजारभन्दा धेरै नागरिक लाभान्वित हुने जनाएको छ। एडिबीका अनुसार उक्त परियोजनाले खानेपानीको पहुँच विस्तार र ढल तथा फोहरपानी…
काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सीमा विवाद सम्बन्धी अभिव्यक्ति सच्याइनुपर्ने दोहोर्याएका छन्। तर यस्तो माग सरकारले नसुनेको उनको गुनासो छ। ‘प्रतिपक्ष बोलिरहने । सत्तापक्ष नसुनिकन अगाडि बढिरहने गर्नु हुँदैन,’ शुक्रबार उनले प्रतिनिधिसभाको बैठकमा भने, ‘हामीले प्रधानमन्त्रीज्यूको जवाफ माग गरेको एक महिना धेरै भइसक्यो। प्रधानमन्त्री ज्यूको वक्तव्य सच्याउनुपर्छ भनेर आन्दोलन…
काठमाडौँ– मन्त्रिपरिषद् बैठक आह्वान गरिएको छ । का छन्। बैठक प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बोलाएका हुन् । बैठक दिउसो ४ः३० बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो। बैठकमा समसामयिक विषय र सरकारको काम कारबाही तथा अन्य विषयमा छलफल हुने बताइएको छ।