यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति? - Chaitanya News
  • 2026-05-01
  • 08:16:39
  • शुक्रबार,बैशाख १८, २०८३
  • यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

    काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

    बैंकले आज चैत २ गतेका दिनका लागि सार्वजनिक गरेको दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८६ पैसा र बिक्री दर १३२ रुपैयाँ ४६ पैसा पुगेको छ।

    यस्तै, युरो एकको खरिद दर १४० रुपैयाँ ०६ पैसा र बिक्री दर १४० रुपैयाँ ७० पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १५९रुपैयाँ १६ पैसा र बिक्री दर १५९ रुपैयाँ ८८पैसा रहेको छ।

    यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    हेर्नूहोस् कुन देशको मुद्रा दर कति?