बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ? - Chaitanya News
  • 2026-06-16
  • 16:00:00
  • मंगलबार,आषाढ ०२, २०८३
  • बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

    बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं- नेपाल राष्ट्र बैंकले आज फागुन २५ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ शून्य पैसा र बिक्री दर १३१ रुपैयाँ ६० पैसा पुगेको छ।यस्तै युरो एकको खरिद दर १३८ रुपैयाँ ०६ पैसा र बिक्री दर १३८ रुपैयाँ ६९ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १५५ रुपैयाँ ०४ पैसा र बिक्री दर १५५ रुपैयाँ ७५ पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति ?