यस्तो देखियो राजधानीमा होलीको उमंग,हेर्नुहोस् स्बिरमा - Chaitanya News
  • 2026-10-29
  • 21:54:28
  • बिहिबार,कार्तिक १३, २०८३
  • यस्तो देखियो राजधानीमा होलीको उमंग,हेर्नुहोस् स्बिरमा

    यस्तो देखियो राजधानीमा होलीको उमंग,हेर्नुहोस् स्बिरमा

    काठमाडौँ– आज सबैतिर रमझमाका साथ होली पर्व मनाइँदैछ। पहाड र हिमाली जिल्लाहरुमा आज होली मनाइएको छ भने तराई मधेसमा मंगलबारहोली पर्व मनाइँदैछ। होलीलाई खुशी, सद्भाव तथा भाइचारा अभिवृद्धि गर्ने पर्वका रुपमा लिइन्छ तर यही पर्व मनाउने सन्दर्भमा सिङ्गो देश विभाजितजस्तो देखिन्छ।

    होलीलाई ‘फागु पूर्णिमा’ पनि भनिन्छ। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने पर्व भएकाले यसलाई ‘फागु पूर्णिमा’ पनि भन्ने गरिएको हो। सोमबार काठमाडौं उपत्यकामा मनाइएको होलीका तस्बिरहरु यहाँ प्रस्तुत गरिएको छ।