Chaitanyakhabar
काठमाडौं- प्रहरी प्रधान कार्यालयले १५० जना डीएसपीको सरुवा गरेको छ।
प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशित गरी १५० नायव उपरीक्षक (डीएसपी) को सरुवा गरिएको जानकारी गराएको हो।
यस्तै, आजै ९५ जना एसपीको पनि सरुवा गरिएको छ।
पुस्तक, विचार र विवेक: आलोचनात्मक चेतनाको आधार
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब जम्मा
‘भदौ २३ देश मरेको दिन हो, इतिहास बदल्ने प्रयास नगर्नुस्’ : गृहमन्त्री गुरुङ
जेन जेडका माग सम्बोधनमा सरकार गम्भीर छ, धैर्य गर्नुस् : मन्त्री गौतम
तोमनाथ उप्रेती: उपसचिव, नेपाल सरकार: मानव सभ्यताको विकास विचार, ज्ञान, प्रश्न र विवेकको निरन्तर यात्राले पनि यसको निर्माण गरेको हो। यस यात्रामा पुस्तकले ज्ञान र अनुभवलाई पुस्तौँसम्म सुरक्षित राख्ने महत्वपूर्ण माध्यमको भूमिका निर्वाह गर्दै आएको छ। पुस्तकमा इतिहासका स्मृति, समाजका अनुभव, दर्शनका प्रश्न, विज्ञानका खोज, साहित्यका संवेदना र मानव जीवनका विविध अनुभूति संरक्षित हुन्छन्। त्यसैले…
काठमाडौँ– प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ः०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रु ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ जम्मा भएको हो। अहिले नौ वटा वाणिज्य बैंकमा रु आठ अर्ब ५९ करोड १९ लाख चार…
काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनको इतिहासलाई आफूअनुकूल व्याख्या गर्ने प्रयास नगर्न पुराना राजनीतिक दल तथा नेताहरूलाई चेतावनी दिएका छन्। उनले भदौ २३ गतेको घटनालाई सामान्य राजनीतिक घटना नभई राज्य दमनको दिनका रूपमा स्मरण गर्नुपर्ने बताए। मंगलबार जेनजी शहीद दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले पुराना दलका नेताहरूले अझै पनि जेनजी आन्दोलनलाई…
काठमाडौँ– हातमा प्रमाणपत्र छ, सीप छ, काम गर्ने उमेर र ऊर्जा छ, तर अवसर छैन। अवसर खोज्दै दैनिक सयौँ युवा विमानस्थलतर्फ लाग्छन्। घरको आँगनबाट सुरु भएको उनीहरूको यात्रा त्रिभुवन विमानस्थल हुँदै खाडी, मलेसिया, युरोप वा अन्य श्रम गन्तव्यसम्म पुग्छ। स्वदेशमा रोजगारी नपाउनु र पाए पनि आम्दानी तथा भविष्यको सुनिश्चितता नहुनु नेपाली युवाको लामो समयदेखिको समस्या…
काठमाडौँ–आज (बिहिवार) एक सुचना जारी गर्दै लोक सेवा आयोगले नेपाली सेनाको अमल्दार कर्मचारी पदको लिखित परीक्षा नतिजा सार्वजनिक गरेको छ । नेपाली सेनाको वि.नं. ०८२(८३रआर३७ (आ.प्र.), सैनिक विविध सेवा, कर्मचारी समूह, अमल्दार कर्मचारी पदको लिखित परीक्षाको नतिजा सार्वजनि गरिएको हो।
काठमाडौँ– प्राविधिक सहायक पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ। आज (बिहिवार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गरी प्राविधिक सहायक पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको हो। लोक सेवा आयोग, धनकुटा कार्यालयको वि.नं.१०११४–०८१–८२ (आ.ज.), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, प्राविधिक सहायक पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ।