1. शिशुग्रहले कुन–कुन ग्रहहरुको भ्रमणकक्ष बीच रही सूर्चको परिक्रमा गर्दछन् ?
A. पृथ्वी र मंगल B. वृहस्पति र शनि
C. मंगल र वृहस्पति D. शनि र अरुण
2. जोडा मिलाउनुहोस् र कोडबाट सहि उत्तर छान्नुहोस् ।
समूह (i) समूह (ii)
a. पहिलो महिला राष्ट्रपति 1. विन्देश्वरी शाह
b. पहिलो महिला सभामुख 2. विद्यादेवी भण्डारी
c. पहिलो महिला राजदुत 3. शारदा श्रेष्ठ
d. पहिलो महिला न्यायाधिश 4. ओनसरी घर्ती
A. a-2, b-4, c-3, d-1 B. a-4, b-1, c-2, d-3
C. a-2, b-4, c-1, d-3 D. a-2, b-1, c-4, d-3
3. आर्थिक दृष्टिकोणले महत्वपूर्ण मानिएको वनजंगल क्षेत्र कून हो ?
A. उष्ण प्रदेशीय सदावहार वन क्षेत्र
B. समशितोष्ण पतझर वन क्षेत्र
C. समशितोष्ण कोणधारी वन क्षेत्र
D. लेकाली वन क्षेत्र
4. जोडा मिलाउनुहोस् र कोडबाट सहि उत्तर छान्नुहोस् ।
a. प्रथम मल्ल राजा 1. प्रचण्ड देव
b. शान्ति श्री 2. प्रताप मल्ल
c. तलेजु भवानी 3. आरि देव
d. रानी पोखरी 4. महिन्द्र मल्ल
A. a-3,b-4, c-2, d-1 B. a-3, b-2, c-1, d-4
C. a-3, b-1, c-4, d-2 D. a-1, b-3, c-2, d-4
5. किराती राजा यलम्बरको पूर्ण कदको शालिक कहाँ रहेको छ ?
A) संखुवासभा B) कपिलवस्तु
C) भोजपुर D) खोटाङ
6. विश्वमा भएको कुन क्रान्ति पश्चात् मध्ये युगको अन्त्य भएको मानिन्छ?
A. फ्रान्सको राज्य क्रान्ति B. बेलायतको औद्योगिक क्रान्ति
C. रुसी/अक्टोबर क्रान्ति D. प्रथम विश्वयुद्ध
7. नेपाल र अंग्रेज युद्ध हुंदा विभिन्न किल्लाको नेतृत्व गर्ने नेपाली नेतृत्वकर्ता र किल्लाहरु बीच जोडा मिलाउनुहोस् ।
किल्ला नेतृत्वकर्ता
a. जैथक 1. अमरसिंह थापा
b. नालापानी 2. भक्ति थापा
c. देउथल 3. बलभद्र कुंवर
d. मलाउ 4. रणजोर सिंह
A.a-4, b-1, c-2, d-3 B. a-4, b-3, c-1, d-2
C. a-4, b-1, c-3, d-2 D. a-4, b-3, c-2, d-1
8. नेपालको साहित्यक फाँटमा कुन कविलाई ‘जातिय कवि’का रुपमा चिनिन्छ?
A. भानुभक्तआचार्य B. मोतिराम भट्ट
C. लक्ष्मी प्रसाद देवकोटा D. लेखनाथ पौडेल
9. पदार्थको अणु भित्र इलेक्ट्रोन, प्रोटोन र न्युट्रोन हुन्छ भनी पत्ता लगाउने बैज्ञानिक को हुन् ?
A. सर आइज्याक न्युटन B. आर्किमिडिज
C. थोमस अल्भा एडिसन D. जोन डाल्टन
10. वर्तमान संविधान बमोजिम राष्ट्रिय सभामा कति जना सदस्यहरु रहने व्यवस्था छ ?
A. ५९ जना B. ५७ जना
C. ७५ जना D. १६५ जना
11. नेपालमा सबै भन्दा कम बोलिने भाषा तल दिइएका मध्ये कुन हो ?
A. कुसुण्डा B. कागते
C. अरवी D. स्पेनिस
12. DNA Finger Printing कुन प्रकारको प्रविधि हो ?
A. जैविक प्रविधि B. मेकानिकल प्रविधि
C. रसायनिक प्रविधि D. भौतिक प्रविधि
13. जोडा मिलाउनुहोस् र कोडबाट सहि उत्तर छान्नुहोस् ।
समूह (i) समूह (ii)
a. सोलुखुम्बु 1. ज्वालामुखीको चिन्ह भएको जिल्ला
b. दैलेख 2. सबै भन्दा बढी विमान स्थल भएको जिल्ला
c. चितवन 3. नेपालको नक्सा जस्तै भएको जिल्ला
d. वाग्लुङ 4. एक वास्केट भनेर चिनिने जिल्ला
A. a-2, b-1, c-4, d-3 B. a-2, b-3, c-1, d-4
C. a-2, b-3, c-4, d-1 D. a-3, b-4, c-1, d-2
14. २४ औ winter Olympic को सम्बन्धमा विचार गर्नुहोस ।
a) नारा: Together for a shared future
b) मस्कट जाविवाका
c) १६ स्वर्ण सहित नव प्रथम
d) पहिलो स्वर्णपदक विजेता नर्वेकी थिरेसी योहाङ
A) a मात्र बेठिक अरु सबै ठिक B) b मात्र बेठिक अरु सबै ठिक
C) c मात्र बेठिक अरु सबै ठिक D) d मात्र बेठिक अरु सबै ठिक
15. टाइम्स पत्रिकाले सन् २०२२ को “Time Person of the year” कसलाई घोषणा गरेको छ ?
A)भ्लादिमिर पुटिन B) सी जिङपङ् C) भ्लादिमिर जेलेन्सकी D कमला भासिन
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100